About Hospital In Nepal

आम नागरिकहरुको लागि अति उपयोगी नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध जोडिएको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अस्पताल, चिकित्सक, एम्बुलेन्स, क्लिनिक लगायत अन्य स्वास्थ्यसँग सम्बन्धित संघसंस्था तथा व्यक्तिहरुको टेलिफोन नम्बर समावेश गरी "हॉस्पिटल डॉक्टर्स क्लिनिक्स आदि को जानकारी प्रकाशशन गरे को छु । यस वेब साइट बाट प्रकाशित जानकारी बाट आम नागरिकहरुलाई कुनै पनि रोगको पहिचान र उपचारको लागि कुन स्वास्थ्य संस्था वा चिकित्सक वा व्यक्तिलाई सम्पर्क गरी समस्याको समाधान गर्ने भन्ने विषयमा पूर्ण जानकारी मिलोस् भन्ने अभिप्रायले यस hospitalinnepal.com नामक Directory प्रकाशित गरे को छु । यस वेब साइट बाट प्रकाशित Directory बाट आम नागरिकको जीवनमा आईपर्ने स्वास्थ्यसँग सम्बन्धित समस्याको पहिचान र उपचारको लागि स्वास्थ्य संघसंस्था वा चिकित्सक वा व्यक्तिहरुको बारेमा आवश्यक जानकारी मिल्ने आशा गर्दै यस सेवा ले जन जन सांग पुराउन को लगी आ-आफन्त व सबै साथी भाई संग सक्दो सेअर को लगी हार्दिक अनुरोध गर्दछु। www.facebook.com/hospitalinnepal1 धर्मराज थापा Founder hospitalinnepal.com

Reviews

This business has no reviews yet. Be the first to review!

Similar Listings

A
Hospitals

Aims Hospital and Cancer Center Pvt. Ltd.

No description available.

S
Hospitals

Saptakoshi Hospital & Nursing Home

No description available.

N
Hospitals

Nobel Medical College Teaching Hospital

No description available.

B
Hospitals

Birat Medical College Teaching Hospital

No description available.

S
Hospitals

Shree Hospital

No description available.

K
Hospitals

Koshi Hospital

No description available.