About Kalash Polyclinic Pvt Ltd
आदरणिय सेवाग्राही महानूभब्हरु जिल्ला सुन्सरी इटहरी उपमहानगर पालिका वडा न ६ स्तिथ इटहरी चौक को पश्चिम लाइन हिरा होटेल तथा लक्ष्मी बैंक को बिचमा रहेको यस् कलश पोलिक्लिनिक प्रा लि को स्थापना २०७६/२०७७ साल मा भयको जानकारी गराउदछु हाल सम्म इटहरीमा स्तरिय अस्पातल नभयको र म पनि इटहरीबासी भयकोले यस्मा हामी सम्पूर्ण मा पर्न गयको असुबिधा लाई मध्यनअजर गर्दै ठुलो अस्पातल मा हुने सुबिधा दिन नसके पनि हाम्रा नजिक रहेका शिक्षण अस्पातल तथा अन्य ठुला अस्पातल बाट बिशेषज्ञ हरुको छोटो समयलाई माग गरी बहिरङ्ग सेवा उपलब्ध गराइरहेका छौ साथै यस् पोलिक्लिनिक मा बिशेषज्ञसेवा साथै उचस्तरिय भिडियो ऐक्स रे ऐक्स रे सेवा फार्मेसी सेवा दैनिक दिरहेका छौ साथै भविस्यमा अझ प्रभावकारी ढंगले यहाँहरुको सुझाव लाई आत्मसाथ गर्दै भैरहेको सेवा का कमी कमजोरी हरु लाई सुधारदै थप बिशेषज्ञसेवा तथा पोलिक्लिनिक मा हुनसक्ने अन्य स्वास्थ्यसेवा हरु उपलब्ध गराउदै जाने छौ
Reviews
Similar Listings
Aims Hospital and Cancer Center Pvt. Ltd.
No description available.
Saptakoshi Hospital & Nursing Home
No description available.
Nobel Medical College Teaching Hospital
No description available.
Birat Medical College Teaching Hospital
No description available.
Shree Hospital
No description available.
Koshi Hospital
No description available.

